३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन भएको छ ।
सभापति गगनकुमार थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार, समितिको संयोजकमा तारामान गुरुङ छन् । त्यस्तै, सदस्यहरूमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4