+
+
Shares

भक्तपुरको हनुमन्ते पुल नजिक एक पुरुषको शव फेला

मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित हनुमन्ते खोलाको पुलन नजिकै एक पुरुषका शव फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित हनुमन्ते खोलाको पुल नजिकै ४८ वर्षीय भीम राईको शव फेला परेको छ।
  • नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मृतक भीम राई इलाम घर भएका व्यक्ति भएको बताएको छ।
  • भक्तपुर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

४ जेठ, काठमाडौं । भक्तपुरमा एक पुरुषको शव फेला परेको छ ।

मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित हनुमन्ते खोलाको पुलन नजिकै एक पुरुषका शव फेला परेको हो ।

मृत भेटिएक पुरुष इलाम घर भएका ४८वर्षीय भीम राई रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बताएको छ ।

घटनाबारेमा भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?