News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सा अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।
- प्रहरीले प्रसाईंलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरी साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।
१२ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।
अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।
उनी केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4