+
+
Shares

३० लाख र खैरो हेरोइनसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंबाट ३० लाख रुपैयाँभन्दा बढी नगद र १२२ ग्राम खैरो हेरोइनसहित ४२ वर्षीय कुमार लामा पक्राउ परेका छन् ।
  • लामालाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ५ दिनको म्याद दिएको छ ।
  • स्वयम्भू प्रहरीले लामाको साथबाट नगद र हेरोइनसहित अन्य निषेधित औषधिजन्य लागुऔषधहरू समेत बरामद गरेको छ ।

१२ जेठ, काठमाडौं । ३० लाख नगद र खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं बुद्धपार्क बस्ने ४२ वर्षीय कुमार लामा छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीबाट काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनीबाट १२२ ग्राम खैरो हेरोइन, अन्य औषधीजन्य लागु औषधहरु, ३० लाख १७ हजार २४५ नगद बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?