+
+
Shares

सशस्त्रको गण परिसरमै भेटियो शंकास्पद वस्तु, सेनाले गर्‍यो डिस्पोज

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङस्थित सशस्त्र प्रहरीको नम्बर २९ गण हेडक्वाटरभित्र सरसफाइ गर्ने क्रममा सकेट बमजस्तो शंकास्पद वस्तु फेला परेको छ ।
  • फेला परेको उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको ज्वाला गणको टोलीले डिस्पोज गरेको छ ।

१२ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको न. २९ गण हेडक्वाटर दाङ परिसर भित्रै शंकास्पद वस्तु फेला परेको छ ।

सरसफाइ गर्ने क्रममा सकेट बम जस्तो शंकास्पद वस्तु फेला परेको हो ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको ज्वाला गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?