+
+
Shares

‘चलचित्र विधेयक २०८२’ माथि प्रतिनिधिसभामा छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १३:४६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले प्रतिनिधिसभामा ‘चलचित्र विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
  • राष्ट्रिय सभाबाट पारित भइसकेको उक्त विधेयकको सैद्धान्तिक पक्षमाथि अहिले प्रतिनिधिसभामा सांसदहरूले छलफल गरिरहेका छन् ।
  • यसअघि तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए ।

काठमाडौं । संचार तथा सूचनामन्त्री विक्रम तिमिल्सिनाले प्रतिनिधिसभाको आजको बैठकमा राष्टिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

अहिले संसदमा उक्त प्रस्तावमाथि सांसदहरुले सैद्धान्तिक पक्षमा छलफल गरिरहेका छन् ।

यसअघि उक्त विधेयक तत्कालिन संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा पेश गरेका थिए । राष्ट्रिय सभाले उक्त विधेयकलाई आफ्नो अंगको रुपमा अनुमोदन गरिसकेको छ ।

अहिले सांसदहरूले प्रस्तुत विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?