+
+
Shares

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् ।
  • यस वर्ष अर्थमन्त्री वाग्लेले परम्परागत झोलाको सट्टा नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।
  • मन्त्रिपरिषद्बाट पारित भएपछि बजेटलाई सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्न लागिएको हो ।

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।

उनले बजेट आजै मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री वाग्लेले संयुक्त सदनमा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?