+
+
Shares

भन्सार दरको तह घटाइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत हाल ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २७३ वस्तुको भन्सार दर घटाइएको र ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको बताए।
  • भन्सार विन्दुमा संकलन हुने छरिएका करहरूलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको ।

कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ ।

भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?