0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

संसदमा आज पनि विपक्षीको विरोध जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १३:१४

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठे । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले प्रधामन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताए ।

प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्ने क्रममा भूमिका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद चल्न दिने विपक्षीले अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?