0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

शपथ लिएपछि गृहमन्त्री गुरुङ आफैं गाडी चलाएर निस्किए सिंहदरबार

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण पश्चात उनी पदभार सम्हाल्न आफैं गाडी चलाएर सिंहदरबार तर्फ गएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि आफैं गाडी चलाएर पदभार सम्हाल्न सिंहदरबार गएका छन्।

२६ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रपति निवासबाट आफैं गाडी चलाएर सिंहदरबार तर्फ गएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण पश्चात उनी पदभार सम्हाल्न आफैं गाडी चलाएर सिंहदरबार तर्फ गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?