0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं वरियता, महावीरलाई आठौं

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो र परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो वरियतामा रहेका छन् ।
  • चौथो वरियतामा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहँदा गृहमन्त्री सुधन गुरुङलाई पाँचौं वरियतामा राखिएको छ ।
  • कानुनमन्त्री सोविता गौतम सातौं र विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आठौं वरियतामा रहेका छन् ।

२६ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं वरियता राखिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पछि अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल छन् भने चौथो वरियतामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

पाँचौं नम्बरमा गृहमन्त्री सुधन गुरुङ रहँदा छैटौं वरियतामा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल रहेका छन् ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं वरियतामा छिन् ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन आठौं वरियतामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?