+
+
Shares

सिंहदरबारभित्र जथाभावी पार्किङ गरिएका गाडीमा ‘ह्विल लक’ (तस्वीरहरू)

ट्राफिक प्रहरीले मंगलबार सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनहरूमा ह्विल लक गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १७:१७

२३ असार, काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा जथाभावी पार्किङ गरिएका सवारीसाधनहरूमा ‘ह्विल लक’ गरिएको छ ।

ट्राफिक प्रहरीले मंगलबार सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनहरूमा ह्विल लक गरेको हो ।

ट्राफिक प्रहरीका अनुसार नियमविपरीत पार्किङ गरिएका सवारीसाधनहरूलाई कानुन अनुसार आवश्यक कारबाही गरिएको हो ।

सिंहदरबारभित्रै ट्राफिक नियमविपरीत सवारीसाधन पार्किङ हुने गरेको पाइएपछि यसको चाैतर्फी आलोचना भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?