+
फिफा विश्वकप २०२६ :

स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल

२०८३ असार  २८ गते ८:२१ २०८३ असार २८ गते ८:२१

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध ६७औं मिनेटमा बराबरी गोल फर्काएको छ।
  • खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
  • रिकार्डाे रोड्रिगको असिस्टमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्।

२८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काएको हो ।

रिकार्डाे रोड्रिगको असिस्टमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि गोल गरेका हुन् ।

यसअघि एलेक्सिस म्याक एलिस्टरले १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय