+
+
Shares

गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति

गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकार र पीडित परिवारबीच नौ बुँदे सहमति भएको छ।

२८ असार, काठमाडौं । आत्मदाहको कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ने‍पालीले आत्मदाहको प्रयास गरेका थिए । उनले बिहीबार आत्मदाह प्रयास गरेका थिए ।  भोलिपल्ट असार शुक्रबार उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो ।

उनको निधनपछि सरकारसँग सहमति नजुट्दा पीडित परिवारले शवसमेत बुझ्न मानेको थिएन ।

नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित परिवारबीच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषयमा सहमति जुटेको हो ।

यस्तो छ सहमति पत्र 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?