+
+
Shares

किलोमै १२१ रुपैयाँ घट्यो हरियो धनियाँ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार बजारमा हरियो धनियाँको थोक मूल्यमा भारी गिरावट आएको छ ।
  • हरियो धनियाँको औसत थोक मूल्य प्रतिकिलो १ सय २१ रुपैयाँले घटेर आज ९५ रुपैयाँ कायम भएको छ ।
  • मंगलबार प्रतिकिलो २ सय १६ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य आज उल्लेख्य रूपमा घटेको छ ।

३१ असार, काठमाडौं ।  बजारमा हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार हरियो धनियाँको मूल्य घटेको हो ।

आज हरियो धनियाँको औसत मूल्य थोकमा प्रतिकिलो १ सय २१ रुपैयाँ घटेको छ ।  हिजो मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय १६ रुपैयाँमा किनबेच भएको थियो । आज भने हरियो धनियाँ प्रतिकिलो ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?