News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस युरोपेली देशहरूसँग संवादका लागि अझै खुल्ला रहेको बताएका छन्।
- उनले रूसले सम्बन्ध तोड्ने प्रयास कहिल्यै नगरेको जानकारी दिएका छन्।
- पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै भने, 'रूस संवादका लागि खुल्ला छ, हामीले सम्बन्ध विच्छेदको सुरुवात कहिल्यै गरेनौं।'
असार, काठमाडौं । क्रिमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस युरोपेली देशहरूसँग संवादका लागि अझै खुल्ला रहेको बताएका छन्। रूसले सम्बन्ध तोड्ने प्रयास कहिल्यै नगरेको जानकारी उनले दिएका छन्।
पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘रूस संवादका लागि खुल्ला छ, हामीले सम्बन्ध विच्छेदको सुरुवात कहिल्यै गरेनौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4