News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा आर्थिक वर्ष २०८०/८१ मा कुल २५ सय २८ वटा विरोध प्रदर्शनका घटना भएका छन् ।
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन ३९ हजार ८ सय ५४ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
- प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एनपीएल लगायतका ठूला कार्यक्रमहरूको शान्तिपूर्ण व्यवस्थापन गरिएको र जेनजी आन्दोलनमा प्रहरीतर्फ क्षति भएको जानकारी दिनुभयो ।
८ साउन, काठमाडौं । काठमाडौंमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंमा मात्रै उक्त विरोध प्रदर्शनका घटनाहरू भएका हुन् ।
यस्ता प्रदर्शनलाई शान्तिपूर्ण बनाउन ३९ हजार ८ सय ५४ प्रहरी परिचालन भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।
त्यस्तै एनपीएल जस्ता ठूला ठूला कार्यक्रमहरु पनि भएको र तिनको शान्तिपूर्ण व्यवस्थापन गरिएको प्रहरीले बताएको छ । यसै वर्ष जेनजी आन्दोलन पनि भएको थियो । जेनजी आन्दोलनमा भने प्रहरीतर्फ पनि ठूलो क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4