News Summary
Generated by OK AI. Editorially reviewed.- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
- अपराध अनुसन्धान कार्यालय टेकु र भक्तपुर प्रहरीको संयुक्त टोलीले प्रसाईंलाई पक्राउ गरेको हो।
- प्रसाईंले आजै पत्रकार सम्मेलनमार्फत हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको घोषणा गरेका थिए।
१७ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि पक्राउ गरेको हो ।
उनले आजै दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए । यसअघि पनि उनले भड्काउ अभिव्यक्ति दिने गरेका थिए ।
उनले आजैको पत्रकार सम्मेलनमा हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4