+
+
Shares

सनातन हिन्दुराष्ट्रका लागि काठमाडौंमा पैदलयात्रा (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन २५ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सनातन हिन्दुराष्ट्र स्थापनाको माग गर्दै काठमाडौंमा सोमवार पैदलयात्रा गरिएको छ ।
  • राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सम्पन्न पैदलयात्रामा सांसद खुश्बु ओली सहभागी हुनुभयो ।
  • मैतीदेवी मन्दिरबाट शुरु भएको उक्त पैदलयात्रा पशुपतिनाथ मन्दिरमा पुगेर सम्पन्न भएको छ ।

२५ साउन, काठमाडौं । सनातन हिन्दुराष्ट्रका लागि भन्दै काठमाडौंमा पैदलयात्रा भएको छ ।

राप्रपा निकट नेपाल सनात धर्म संस्कृति संगठनले सोमबार काठमाडौंमा पैदलयात्रा गरेको हो । पैदलयात्रामा राप्रपा सांसद खुश्बु ओली लगायतको सहभागीता थियो ।

मैतिदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म पैदलयात्रा गरिएको हो ।

तस्वीरहरू–

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?