News Summary
Generated by OK AI. Editorially reviewed.- राहदानी विभागले सेवाग्राहीलाई आवेदन फारममा तोकिएको मिति र समयमा मात्रै विभागमा उपस्थित हुन अपिल गरेको छ ।
- केही दिनयता राहदानी लिन आउने सेवाग्राहीको भिड बढेपछि विभागले यस्तो सूचना जारी गरेको हो ।
- आवेदकहरू तोकिएको समयभन्दा अगाडि नै आउँदा विभाग परिसरमा भिड बढेको विभागले स्पष्ट पारेको छ ।
२५ साउन, काठमाडौं । राहदानी विभागले आवेदन फारममा उल्लेख भएको मिति र समयमा मात्रै उपस्थित हुन अपिल गरेको छ ।
राहदानी लिनका लागि सेवाग्राहीको भिड विभागमा लागेपछि सेवाग्राहीलाई आफूले आवेदनमा राखेको मितिमा उपस्थित हुन अपिल गरेको हो ।
केही दिनदेखि राहदानी लिनका लागि विभागमा भिड बढेको छ । आवेदनमा उल्लेखित समयमा छिटो गरी आवेदकहरू विभागमा आउने गरेको हुँदा पनि भिड बढ्न पुगेको विभागले जानकारी गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4