दैनिक १५ सय विद्युतीय राहदानी उत्पादन, ३ महिनाभित्र प्रणाली स्थिर हुने दाबी
२०८३ साउन १३ गते १७:५० अगाडि
ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै राहदानी बनाउन आउनेको चापसमेत बढेको हो।