+
+
Shares

सुनचाँदीको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो ।
  • चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँको गिरावट आएपछि आज ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

२७ साउन, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ ।

महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ७४५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७८० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?