Listen News
0:00
0:00
News Summary
Generated by OK AI. Editorially reviewed.- मिस युनिभर्स नेपाल २०२६ का लागि छानिएका १४ जना फाइनलिस्टको औपचारिक घोषणा गरिएको छ ।
- आयोजित स्यास सेरेमोनीमा सहभागी प्रतियोगीहरूलाई उनीहरूको प्रतियोगी अङ्क प्रदान गरिएको छ ।
- ग्लोब ग्ल्याम भेन्चरद्वारा आयोजित प्रतियोगिताका फाइनलिस्टहरू अब विभिन्न प्रशिक्षण र सामाजिक गतिविधिमा सहभागी हुनेछन् ।
काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२६ का १४ जना फाइनलिस्टको घोषणा गरिएको छ । आयोजित ‘स्यास सेरेमोनी’मा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरियो ।
यस्तो छ फाइनलिस्टको सूची र प्रतियोगी अंक :
१) अदिती श्रेष्ठ
२) श्रद्धा अधिकारी
३) प्रजिता श्रेष्ठ
४) विनिता ओली
५) दीपिका योगी
६) हृषिका चौधरी
७) रिङ्कु रसाइली
८) इतिशा लिम्बु
९) कृजन सोडारी
१०) प्रायश्ना गुरुङ
११) अम्बिका राना
१२) हिमा बस्नेत
१३) सृष्टि भुसाल
१४) स्वेच्छा लाखे
आयोजक संस्था ग्लोब ग्ल्याम भेन्चरले वर्षेनी मिस युनिभर्स नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकका अनुसार फाइनलिस्ट प्रतियोगी अब प्रशिक्षण, चुनौतीपूर्ण चरण र सामाजिक गतिविधिमा सहभागी हुँदै ग्रान्ड फिनालेतर्फको यात्रामा अघि बढ्नेछन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4