+
+
Shares

बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार प्राविधिक सहायक रथीबाट उपरथीमा बढुवा भएका विश्वबन्धु पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
  • प्रधानसेनापति सिग्देलले प्राविधिक प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएकी डा. ईन्दिरा आचार्यलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

३ भदौ, काठमाडौं । बढुवा भएका सैनिक अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्राविधिक सहायक रथीबाट उपरथीमा बढुवा भएका विश्वबन्धु पहाडीलाई प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

त्यसैगरी प्राविधिक प्रमुख सेनानीबाट महासेनानी पदमा बढुवा भएकी डा. ईन्दिरा आचार्यलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?