+
+
Shares

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

बैठकमा बागमती प्रदेश सरकारबारे पार्टीभित्र देखिएको विवादबारे गम्भीर समीक्षा भइरहेको एक नेताले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ ।
  • बैठकमा बागमती प्रदेश सरकारबारे पार्टीभित्र देखिएको विवादको गम्भीर समीक्षा भइरहेको एक नेताले जानकारी दिए ।
  • केन्द्रीय नीति विपरीत बागमती सरकारलाई समर्थन गर्ने निर्णय प्रदेश संसदीय दलका नेता उद्धव थापाले गरेका थिए ।
  • आन्तरिक विवादबीच राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ बागमती प्रदेशमा मन्त्री बन्ने तयारीमा छन् ।

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा बागमती प्रदेश सरकारबारे पार्टीभित्र देखिएको विवादबारे गम्भीर समीक्षा भइरहेको एक नेताले जानकारी दिए ।

पार्टीको केन्द्रीय नीति विपरीत बागमती सरकारलाई समर्थन गर्ने निर्णय प्रदेश संसदीय दलका नेता उद्धव थापाले गरेका थिए ।

आन्तरिक विवादकै बीच राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ बागमती प्रदेशमा मन्त्री बन्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?