+
+
Shares

भोटेकोशी बाढी : रसुवा र नुवाकोटका नदी किनारको क्षति ‍ (भिडियो)

बिहानै आएको बाढीका कारण भएको क्षतिबारे अनलाइनखबरले हेलिकप्टरबाट खिचेको रसुवा र नुवाकोटका दृश्यहरू ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा चीनतर्फबाट आएको बाढीले नुवाकोट, धादिङसहित तीन जिल्लामा ठूलो भौतिक र मानवीय क्षति पुर्‍याएको छ।

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र धादिङसहित तीन जिल्लामा ठूलो भौतिक र मानवीय क्षति भएको छ । चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका धेरै बस्तीहरू बगेका छन् । सरकारले तीन जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ । 

यसक्षेत्रका राजमागर्ग बगेका छन् । ठूला जलविद्युत परियोजनाहरूमा क्षति पुगेको छ । बिहानै आएको बाढीका कारण भएको क्षतिबारे अनलाइनखबरले हेलिकप्टरबाट खिचेको रसुवा र नुवाकोटका दृश्यहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?