News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोग रकम जम्मा गर्न आठ वटा बैंकको खाता नम्बर सार्वजनिक गरेको छ।
१० भदौ, काठमाडौं । सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपिल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न अपिल गरिएको हो।
सहयोग रकम जम्मा गर्न विभिन्न आठ वटा बैंकको खाता नम्बर दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4