+
+
Shares

बाढीले क्षतिग्रस्त बैंकभित्रबाट प्रहरीले डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकाल्यो

नेपाल प्रहरीले बाढीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशूली ढुंगे शाखाबाट करोडौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते २३:०८

१४ भदौ, काठमाडौं । नेपाल प्रहरीले बाढीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशूली ढुंगे शाखाबाट करोडौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ ।

आइतबार आठ घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको डेढ करोड नगद र अनुमानित ५० लाख बराबरको सुन सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ ।

यस्तै, बैंकबाट केही महत्वपूर्ण कागजात पनि सुरक्षित फेला परेको प्रहरीले भनेको छ ।

प्रहरीले उक्त प्रयासको संक्षिप्त भिडिओ सामाजिक सञ्जालमा सेयर पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?