+
+
Shares

बाढी प्रभावितका लागि न्युरो अस्पतालद्वारा २१ लाख सहयोग

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका विराटनगरको न्युरो हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि न्युरो हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख १११ रुपैयाँ सहयोग गरेको छ।
  • न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्टले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत उक्त रकम सहयोग गरेको बताए।

१८ भदौ, विराटनगर । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका विराटनगरको न्युरो हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

न्य’रो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत २१ लाख १११ रुपैयाँ सहयोग गरेका हुन्। बाढी पीडितहरूको शीघ्र राहत र पुनर्स्थापनाका लागि सहयोग गरेको विष्टको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?