१८ भदौ, विराटनगर । विराटनगरकी युवा सोइना शर्माले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गरेकी छन्।
भदौ १० गते आएको उक्त विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको बताइन्।
संकटका बेला राज्य र समाजलाई साथ दिनु नागरिकको दायित्व भएकाले सहयोग गरेको शर्माको भनाइ छ।उनी नोबेल मेडिकल कलेजसँग आवद्ध छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4