+
+
Shares

भोटेकोशी बाढीमा परेका भन्सार कर्मचारीका सम्मानमा स्मृति सभा

भन्सार विभागका अनुसार कुल १५ कर्मचारी भोटेकोशी बाढीमा परेका थिए । जसमध्ये एक जनाको शव भेटिएको छ । १४ जना अझै बेपत्ता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा अर्थ मन्त्रालयले सोमबार स्मृति सभा आयोजना गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित उच्च अधिकारीको उपस्थितिमा भन्सार विभाग प्राङ्गणमा कार्यक्रम गरिएको हो ।
  • भन्सार विभागका अनुसार भोटेकोशी बाढीमा परेका १५ कर्मचारीमध्ये एक जनाको शव भेटिएको छ भने १४ जना अझै बेपत्ता छन् ।

२२ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा अर्थ मन्त्रालयले स्मृति सभा आयोजना गरेको छ ।

आज सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ सचिव डा. घनश्याम उपाध्याय सहित उच्च अधिकारीको उपस्थितिमा स्मृति कार्यक्रम आयोजना गरिएको हो ।

मन्त्रालय परिवारको आयोजनामा भन्सार विभाग प्राङ्गणमा स्मृति सभा आयोजना भएको हो । भन्सार विभागका अनुसार कुल १५ कर्मचारी भोटेकोशी बाढीमा परेका थिए । जसमध्ये एक जनाको शव भेटिएको छ । १४ जना अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?