+

एनभीएलमा अन्नपूर्ण स्पाईकर किंग्सको लगातार दोस्रो जित

२०८३ भदौ  २२ गते १८:०१ २०८३ भदौ २२ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्नपूर्ण स्पाईकर किंग्सले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मधेशलाई ३–१ सेटले हराउँदै नेपाल भलिबल लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।
  • अन्नपूर्णले पहिलो सेट २५–१६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–२१ ले जितेको थियो।
  • मधेशले दोस्रो सेट ३१–२९ ले जितेर खेल १–१ को बराबरीमा ल्याएको थियो।

२२ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाईकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सोमबार भएको खेलमा अन्नपूर्णले मधेशलाई ३–१ सेटले पराजित गर्‍यो ।

अन्नपूर्णले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दा मधेशले दोस्रो सेट ३१–२९ ले जित्दै खेल बराबरी गरेको थियो ।

त्यसपछि अन्नपूर्णले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२१ ले जित्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

अन्नपुर्ण स्पाइकर किङ्स अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय