+
+
Shares

जेनजीसँग भएका सम्झौता कार्यान्वयन गर्न सांसद यादवको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १३:२९

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजीसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै सांसद यादवले आन्दोलन सफल भएपछि अन्तरिम सरकारसँग भएका सम्झौता अहिले पनि कार्यान्वय हुन नसकेको भन्दै यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका हुन् ।

साथै उनले मृतक र घाइतेका परिवारसँग भएको सम्झौता पनि यथाशीघ्र कार्यान्वयन गर्न र माग पूरा गर्नुपर्ने बताए ।

सांसद यादवले जेनजी आन्लोनकै कारण जेलमा परेका युवाहरुको रिहाइको पनि माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?