+
+
Shares

सुनचाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको थियो ।
  • त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

६ असोज, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैया घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?