+
+
Shares

बढुवा भएका सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ३१ भदौमा बढुवा भएका सोवेन्द्र सिंह महत र प्रकाश थापालाई प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरे ।
  • महासेनानीबाट सहायक रथीमा बढुवा भएका मदन जंग राणा र भरतलाल श्रेष्ठलाई पनि सैनिक मुख्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

६ असोज, काठमाडौं । बढुवा भएका सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

३१ भदौमा सहायक रथीबाट उपरथीमा बढुवा भएका सोवेन्द्र सिंह महत र प्रकाश थापालाई प्रधानसेनाति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरे ।

त्यस्तै महासेनानीबाट सहायक रथीमा बढुवा भएका मदन जंग राणा र प्राविधिक महासेनानीबाट सहायक रथीमा बढुवा भएका भरतलाल श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?