News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन्।
- केसी गएरातिदेखि परिवारको सम्पर्कमा नरहेपछि आफन्तले सशस्त्र प्रहरीलाई खोजी गर्न खबर गरेका थिए।
- खोजीका क्रममा आइतबार केसी सोही नालामा मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
११ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन् ।
केसी गए रातिदेखि परिवारको सम्पर्कमा नरहेपछि परिवारका आफन्तले उनी भङ्गी नालामा डुबेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीलाई खबर गरेका थिए ।
खोजीका क्रममा आइतबार केसीलाई सोही नालामा मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4