+

टेनिस महिला डबल्समा शिभाली र स्वस्तिकाको जोडी पहिलो चरणबाटै बाहिरियो

२०८३ असोज  १२ गते ११:०० २०८३ असोज १२ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औँ एसियन गेम्सअन्तर्गत महिला डबल्स टेनिसमा नेपालकी शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडी पहिलो चरणबाटै बाहिरिएको छ।
  • नागोयाको हिगासियामा पार्क टेनिस सेन्टरमा सोमबार भएको खेलमा नेपाली जोडी जापानकी मोमोको कोबोरी र आयानो शिमिजुसँग ६–०, ६–० को सोझो सेटमा पराजित भयो।
  • यस हारसँगै महिला डबल्समा नेपालको चुनौती पहिलो चरणमै समाप्त भएको छ।

१२ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत टेनिसको महिला डबल्समा नेपालकी शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडी पहिलो चरणबाटै बाहिरिएको छ ।

नागोयाको हिगासियामा पार्क टेनिस सेन्टरमा सोमबार भएको खेलमा नेपाली जोडी घरेलु टोली जापानकी मोमोको कोबोरी र आयानो शिमिजुसँग ६–०, ६–० को सोझो सेटमा पराजित भयो ।

यस हारसँगै महिला डबल्समा नेपालको चुनौती पहिलो चरणमै समाप्त भएको छ ।

२०औं एसियन गेम्स शिभाली गुरुङ स्वस्तिका विष्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय