News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
- स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा मुद्दा चलेका लामिछाने बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर छुटेका थिए ।
- उनी यसअघि पनि पटकपटक अदालत उपस्थित भएर तारेख बुझिरहेका थिए ।
२३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
उनी तारेख बुझ्न अदालत पुगेका हुन् ।
सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्नका लागि उनी काठमाडौं अदालत पुगेका हुन् ।
यसअघि पनि उनी पटकपटक अदालत उपस्थित भएर आफ्नो तारेख बुझिरहेका थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो ।
उक्त मुद्दामा उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4