+
+
Shares

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोकेको छ।
  • मन्त्रिपरिषद्को आजको बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावअनुसार गहुँको समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो।
३० असोज, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावअनुसार गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?