News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको जीराभवानी गाउँपालिका–५ मा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर आइतबार राति दुर्घटना हुँदा चालक संजय खवासको मृत्यु भएको छ।
- मृतक ४५ वर्षीय खवास सखुबनिया टोलका बासिन्दा थिए र नेशनल मेडिकल कलेज वीरगंजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
- दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१६ कात्तिक, काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
जीराभवानी गाउँपालिका–५ स्थित सडकमा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको थियो ।
सो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ सखुबनिया टोल बस्ने ४५ वर्षीय संजय खवासको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4