News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार दिउँसो काठमाडौंको एक होटलमा नेपाली कांग्रेस सभापति गगन कुमार थापासँग भेटवार्ता गरेका छन्।
- मिश्रीले आजै प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए।
- भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन, र उनी राजनीतिक भेटवार्ता सकेर फर्किएका छन्।
१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापासँग पनि भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार, मिश्रीले बिहीबार दिउँसो कांग्रेस सभापति थापासँग काठमाडौंको एक होटलमा भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा भएका विषयहरू भने खुलाइएका छैनन् ।
मिश्रीले आजै प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए । हिजो नेपाल भ्रमणमा आएका मिश्री यहाँका राजनीतिक भेटवार्ता सकेर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4