+
+
Shares

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
  • भेटमा नेपाल र भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।

२३ कात्तिक, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?