+
+
Shares

शिक्षक महासंघले भन्यो- शिक्षकका पिरमर्काप्रति सरकार संवेदनशील देखिएन

७ बुँदे माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १४:३७

१३ मंसिर, काठमाडौं । शिक्षक महासंघले ७ बुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले आइतबार विज्ञप्ति निकालेर सरकार शिक्षक–कर्मचारीको मागमा संवेदनशील नभएको बताएको छ ।

‘वर्तमान सरकारले पनि शिक्षक–कर्मचारीका पिर मर्कामा कुनै संवेदनशीलता देखाएको पाइँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यही परिस्थिति निरन्तर रहेमा नेपाल शिक्षक महासङ्घ कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने कुरासमेत जानकारी गराउँदै निम्न विषयमा वर्तमान सरकार एव‌ं शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँछौं ।’

यस्ता छन् माग :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?