+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न दुई महिने ‘मेड इन नेपाल’ अभियान सञ्चालन हुने 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १९:२८

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सेल्सवेरी ग्रुपले दुई महिने ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ ।

नेपाली उत्पादनलाई चिनाउन, प्रयोगका लागि प्रेरित गर्न र नेपाली वस्तुका उत्पादनकर्ताहरुसँग सहकार्य गर्ने उदेश्यले सेल्सवेरी ग्रुपले माघ १ गतेदेखि फागुन ३० गतेसम्म अभियान सञ्चालन गर्ने भएको छ ।

ग्रुपले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशलाई आफ्नै उत्पादनले आत्मनिर्भर बनाउन संघर्ष गरिरहेका नेपाली ब्राण्डलाई हौला बढ्न गई गरिबी न्यूनिकरण, आन्तरिक रोजगारी सिर्जना, नेपाली उत्पादनको विश्वव्यापी पहिचान तथा व्यापार घाटा न्यूनिकरण हुन गई कालान्तरमा देशको अर्थव्यवस्थामा टेवा पुर्‍याउन यो अभियान कोशे ढुंगा सावित हुने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?