+
+

बार्सिलोना बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते ८:५५

२७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपा लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् ।

बार्सिलोना र गलातासारेबीचको दोस्रो लेग अर्को हप्ता गलातासारेको मैदानमा हुनेछ ।

युरोपालिग अन्तर्गत नै अन्य खेलमा फ्रेन्च क्लब मोनाको ब्रागासँग २-० ले पराजित भयो ।

यस्तै इटालियन क्लब एट्लान्टाले जर्मन क्लब बायर लेभरकुसेनलाई ३-२ ले तथा रेन्जर्सले एफक्रेभेनालाई ३-० ले हराएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?