+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मनाङको एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २०:२४

१२ वैशाख, काठमाडौं । मनाङको नेस्याङ गाउँपालिका– ९ मा माओवादी केन्द्रका उम्मेदवारको मात्रै मनोनयन दर्ता भएको छ ।

वडाध्यक्षमा चोल्पा गुरुङ र वडा सदस्यमा पनि माओवादी केन्द्रका उम्मेदवारको मात्र मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?