+
+

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनिएको प्रशिक्षण स्थगित

नेकपा एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिलाई दिने तयारी गरेको प्रशिक्षण स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १९:१८

२७ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिलाई दिने तयारी गरेको प्रशिक्षण स्थगित भएको छ ।

उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए ।

एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरुलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?