+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला

आगामी ६ असोजदेखि सुरु हुने नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला गरिएको छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १९:४८

काठमाडौं । आगामी ६ असोजदेखि सुरु हुने नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको नाडा अटोमोबााइल्स एसोसिएसनअफ नेपालले बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

स्टल बुकिङ ५ भदौसम्म खुला हुने एक्स्पो आयोजक समितिका सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले एक्स्पोमा सहभागिताका लागि सबैसँग अनुरोध समेत गरेको छ । एक्स्पो ९ असोजसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?