+
+

सामान्य झरीमै जलमग्न काठमाडौंको सडक (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०७९ भदौ २४ गते १८:०८

२४ भदौ, काठमाडौं । आज (शुक्रबार) दिउँसो काठमाडौं उपत्यकामा परेको पानीले केही सडक जलमग्न भए ।

सामान्य झरीमा नै काठमाडौंका होचा ठाउँमा सडक जलमग्न हुने गरेका छ । पानीको निकासको उचित व्यवस्था नभएकाले यसरी सडक जलमग्न हुन्छन् ।

जसको असर पैदल यात्रुलाई मात्र होइन, सवारी साधनलाई पनि पर्छ । पानी पर्‍यो कि सडकमा ट्राफिक जाम हुन्छ ।

आज माइतीघर मण्डला आसपासको सडकमा पानीको निकास फोहोरले टालिएपछि पानी जमेको थियो ।  काठमाडौं महानगरपालिकाको टोली र ट्राफिक प्रहरीले पानी जाने निकास सफा गरेपछि मात्र यातायात सहज भएको छ ।

तस्वीरहरु हेर्नुहोस् :

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?