+
+

न्युरो सर्जन डा. झालाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १२:२०

काठमाडौं । यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार न्युरो सर्जन प्रा. डा. राजीव झालाई प्रदान गरिएको छ ।

१० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीर अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख समेत रहेका डा. झालाई पुरस्कार प्रदान गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा विज्ञानको क्षेत्रमा योगदान पु¥याउने डा. झासहित १२ जना पुरस्कृत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?